जानपद सेवापदक

Romanized: jaanapada sevaapadaka, jaanapada sevaapadak, jaanapada sevapadaka, janapada sevaapadaka

निरन्तर पन्ध्र वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ मा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निरन्तर पन्ध्र वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ मा स्थापित एक पदक।

सम्बन्धित शब्दहरू