राजबन्दी

Romanized: raajabandi, raajabandee, rajabandee, rajabandii

राजकाज अपराधअन्तर्गत कैद परेको व्यक्ति; राजनीतिक बन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राज+बन्दी]

1
राजकाज अपराधअन्तर्गत कैद परेको व्यक्ति; राजनीतिक बन्दी।

सम्बन्धित शब्दहरू