जुजबन्दी
Romanized: jujabandee, jujabandii, jujabandi
पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका; जुजबाइन्डिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी जुज फारसी बन्दी]
1
पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका; जुजबाइन्डिङ।