राजभवन

Romanized: raajabhavana, raajabhavan, raajabhawana, rajabhavan

राजा बस्ने दरबार; राजदरबार; राजगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजा बस्ने दरबार; राजदरबार; राजगृह।
२.
राष्ट्रको सर्वोच्च शासक बस्ने घर; राष्ट्राध्यक्षभवन।

सम्बन्धित शब्दहरू