राज्यविपदा
Romanized: raajyavipadaa, raajyavipada, rajyavipadaa, raajyawipadaa
देशको आपत्कालीन अवस्था; राज्यको सङ्कट; राष्ट्रिय सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशको आपत्कालीन अवस्था; राज्यको सङ्कट; राष्ट्रिय सङ्कट।