रातदिन
Romanized: raatadina, raatadin, ratadin, ratadina
रात र दिन; दिनरात । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रात र दिन; दिनरात ।
२.
(क्रियाविशेषण)
विनाअडान; लगातार; रातोदिन; सर्वदा।