राप

Romanized: raapa, raap, rap, rapa

घाम, आगो आदिको तातोपन; आँच; ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रवि]

1
घाम, आगो आदिको तातोपन; आँच; ताप।

सम्बन्धित शब्दहरू