रापताप

Romanized: raapataapa, raapataap, raapatapa, rapataapa

घामपानी वा असिनापसिना सहने काम; चिन्तासुर्ता; पिरताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घामपानी वा असिनापसिना सहने काम; चिन्तासुर्ता; पिरताप।

सम्बन्धित शब्दहरू