रापती

Romanized: raapati, raapatee, rapatee, rapatii

नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ पाँच जिल्ला भएको एक अञ्चल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ पाँच जिल्ला भएको एक अञ्चल।
२.
सोही अञ्चलमा बग्ने एक प्रसिद्ध नदी।

सम्बन्धित शब्दहरू