राप्ती
Romanized: raapti, raaptee, raptee, raptii
चितवन जिल्लामा रहेको एक नगरपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चितवन जिल्लामा रहेको एक नगरपालिका।
२.
दाङ जिल्लामा रहेको एक गाउँपालिका।
३.
पुरानो संरचनाअनुसारको एक अञ्चल।
४.
माडी, झिम्रुक र ऐरावती खोला मिसिएर बनेको एक प्रसिद्ध नदी।