बापती

Romanized: baapati, baapatee, bapatee, bapatii

वि. चोरी, जारी, हाडनाता करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. चोरी, जारी, हाडनाता करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार।

सम्बन्धित शब्दहरू