बापत
Romanized: baapata, baapat, bapat, bapata
चोरी, जारी, हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चोरी, जारी, हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष।
२.
कुनै कुराका निम्तिको सट्टा; बदला।
३.
(नामयोगी)
सम्बन्धमा; विषयमा (उदा.- काम गरेबापत तलब दिनुपर्छ।)
४.
लागि; निम्ति (उदा.- यसबापत तपाईंले के पाउनुभयो?)।
उदाहरण वाक्य
- काम गरेबापत तलब दिनुपर्छ।