रामापिथेकस

Romanized: raamaapithekasa, raamaapithekas, raamapithekasa, ramaapithekasa

बुटवलनजिकै तिनाउ नदीका किनारमा २०३७ मा पत्ता लागेको एक करोड दश लाख वर्षपहिलेको एक पुरामानव समूह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बुटवलनजिकै तिनाउ नदीका किनारमा २०३७ मा पत्ता लागेको एक करोड दश लाख वर्षपहिलेको एक पुरामानव समूह; बुटवलपिथेकस; विश्वको दोस्रो र एसियाको पहिलो प्रमाणित मानव अस्तित्व।

सम्बन्धित शब्दहरू