बुटवलपिथेकस
Romanized: butavalapithekas, butawalapithekasa, butawalapithekas, butavalapithekasha
बुटवलनजिकै तिनाउ नदीका किनारमा २०३७ मा पत्ता लागेको एक करोड दश लाख वर्षपहिलेको एक पुरामानव समूह; रामापिथेकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बुटवलनजिकै तिनाउ नदीका किनारमा २०३७ मा पत्ता लागेको एक करोड दश लाख वर्षपहिलेको एक पुरामानव समूह; रामापिथेकस।
२.
विश्वको दोस्रो र एसियाको पहिलो प्रमाणित मानव अस्तित्व।