रामापिथेकस पार्क
Romanized: raamaapithekasa paarka, raamaapithekasa paark, raamaapithekasa parka, raamapithekasa paarka
बुटवलनजिकै तिनाउ नदीका किनारमा ७५ हेक्टर क्षेत्रफललाई धार्मिक, आध्यात्मिक वनक्षेत्र घोषणा गरी पर्यटकीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बुटवलनजिकै तिनाउ नदीका किनारमा ७५ हेक्टर क्षेत्रफललाई धार्मिक, आध्यात्मिक वनक्षेत्र घोषणा गरी पर्यटकीय स्थलको विकास गर्ने प्रयासस्वरूप प्रस्तावित पार्क वा उद्यान।