बकस पत्र

Romanized: bakasa patr, bakasha patra, bakasha patr, bakasa patra

खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गाजमिन आदि दिएर गरिदिएको कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गाजमिन आदि दिएर गरिदिएको कागज।

सम्बन्धित शब्दहरू