राष्ट्रिय झन्डा

Romanized: raashtriya jhandaa, raashtriya jhanda, rashtriya jhandaa, raastriya jhandaa

कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा।
२.
नेपालको संविधानअनुसार, सिम्रिक रङको भुईं र गाढा निलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा।

सम्बन्धित शब्दहरू