राष्ट्रिय गीत

Romanized: raashtriya gita, raashtriya git, rashtriya gita, raastriya gita

आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत।

सम्बन्धित शब्दहरू