राष्ट्रिय बिमा संस्थान

Romanized: raashtriya bimaa samsthaana, raashtriya bimaa sansthaana, raashtriya bima samsthaana, raashtriya bimaa samsthaan

निर्जीवनबिमा र जीवन-बिमा दुई प्रकारका बिमा-व्यवसाय चलाई निर्धारित रकम लिने र त्यसरी बिमा भएका वस्तु, व्यक्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निर्जीवनबिमा र जीवन-बिमा दुई प्रकारका बिमा-व्यवसाय चलाई निर्धारित रकम लिने र त्यसरी बिमा भएका वस्तु, व्यक्ति आदिलाई भौतिक क्षतिबाट सुरक्षा गर्ने तथा भविष्यका निम्ति आर्थिक संरक्षण दिने कार्य गर्ने बिमासंस्थान ऐनद्वारा स्थापित संस्था।

सम्बन्धित शब्दहरू