रासन
Romanized: raasana, raasan, rasan, raashana
खानेपिउने सामग्री वा अन्नपात; रसदपानी; राशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
१.
खानेपिउने सामग्री वा अन्नपात; रसदपानी; राशन।
२.
निर्धारित समय र मात्रामा सुपथ मूल्यमा दिइने वा पाइने खाद्य वस्तु।