वीरासन

Romanized: viraasana, viraasan, wiraasana, virasan

देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले टेकेर बसिने एक आसन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले टेकेर बसिने एक आसन ।

सम्बन्धित शब्दहरू