शरासन
Romanized: sharaasana, sharaasan, sharasana, saraasana
धनु; कमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनु; कमान।
२.
बाण राख्ने ठोक्रो।