शीर्षासन

Romanized: shirshaasana, shirshaasan, shirshasana, shirsaasana

भुइँमा टाउकाले टेकेर दुवै खुट्टा ठाडो पारी गरिने एक व्यायाम वा योगको एक आसन; उँधमुन्टे आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शीर्ष+आसन]

१.
भुइँमा टाउकाले टेकेर दुवै खुट्टा ठाडो पारी गरिने एक व्यायाम वा योगको एक आसन; उँधमुन्टे आसन।
२.
सकस हुने कार्य; कठोर परिश्रम; सास्ती।

सम्बन्धित शब्दहरू