शीर्षस्थान
Romanized: shirshasthaana, shirshasthaan, shirshasthana, shirsasthaana
सबभन्दा उच्च वा माथिल्लो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबभन्दा उच्च वा माथिल्लो ठाउँ।
२.
भेरी अञ्चलको दुल्लुमा ज्वालादेवीको पश्चिमपट्टि रहेको ज्वाला निस्कने ठाउँ।