रासायनिक प्रतिक्रिया
Romanized: raasaayanika pratikriyaa, raasaayanika pratikriya, raasayanika pratikriyaa, rasaayanika pratikriyaa
दुई वा दुईभन्दा बढी रासायनिक यौगिक मिसाउँदा कुनै उत्प्रेरकका माध्यमले हुने आमूल परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई वा दुईभन्दा बढी रासायनिक यौगिक मिसाउँदा कुनै उत्प्रेरकका माध्यमले हुने आमूल परिवर्तन।