आनुपातिक प्रतिनिधि

Romanized: aanupaatika pratinidhi, aanupatika pratinidhi, anupaatika pratinidhi, anupatika pratinidhi

सबै दल वा सङ्गठनलाई तिनीहरूले पाएका सबै मतको अनुपातबाट प्रतिनिधित्व दिने व्यवस्थाअनुसार चुनिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सबै दल वा सङ्गठनलाई तिनीहरूले पाएका सबै मतको अनुपातबाट प्रतिनिधित्व दिने व्यवस्थाअनुसार चुनिएको व्यक्ति।

सम्बन्धित शब्दहरू