आनुपातिक प्रतिनिधित्व
Romanized: aanupaatika pratinidhitva, aanupaatika pratinidhitv, aanupatika pratinidhitva, anupaatika pratinidhitva
सबै दल वा सङ्गठनलाई पाएका सबै मतको अनुपातका प्रतिनिधित्व दिने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सबै दल वा सङ्गठनलाई पाएका सबै मतको अनुपातका प्रतिनिधित्व दिने व्यवस्था।