समानुपातिक प्रतिनिधित्व

Romanized: samaanupaatika pratinidhitva, samaanupaatika pratinidhitv, samaanupatika pratinidhitva, samanupaatika pratinidhitva

क्षेत्र, जनसङ्ख्या, वर्ग आदिका आधार वा अनुपातले हुने तथा गरिने प्रतिनिधित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
क्षेत्र, जनसङ्ख्या, वर्ग आदिका आधार वा अनुपातले हुने तथा गरिने प्रतिनिधित्व।

सम्बन्धित शब्दहरू