रासोबासो

Romanized: raasobaaso, raasobaso, rasobaaso, raashobaaso

बरोबर आउनेजाने वा बस्ने गरेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ रसबस]

१.
बरोबर आउनेजाने वा बस्ने गरेको ठाउँ।
२.
बसोबासो ।

सम्बन्धित शब्दहरू