राहदानी
Romanized: raahadaani, raahadani, rahadaani, raahadaanee
स्वदेशबाट विदेश जान वा विदेशबाट स्वदेश फिर्नका निम्ति सरकारसँग लिइने अनुमतिपत्र; पासपोर्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
स्वदेशबाट विदेश जान वा विदेशबाट स्वदेश फिर्नका निम्ति सरकारसँग लिइने अनुमतिपत्र; पासपोर्ट।