रिक्त
Romanized: rikt, rikta
कुनै पद, स्थान, असर, सङ्ख्या आदि खाली भएको; रित्तो; शून्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै पद, स्थान, असर, सङ्ख्या आदि खाली भएको; रित्तो; शून्य।
२.
केही नभएको; कङ्गाल; निर्धन, गरिब।