रिक्थपत्र
Romanized: rikthapatr, rikthapatra
आफ्नो सम्पत्ति उत्तराधिकारीमा यसरी बाँड्नू भनी लेखिएको पत्र; इच्छापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो सम्पत्ति उत्तराधिकारीमा यसरी बाँड्नू भनी लेखिएको पत्र; इच्छापत्र।