रिक्सावाल

Romanized: riksaavaala, riksaavaal, riksaavala, riksavaala

रिक्सा चलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ. रिक्सा+वाल]

१.
रिक्सा चलाउने व्यक्ति।
२.
रिक्साको मालिक; रिक्साको मालिक हुने व्यक्ति।

सम्बन्धित शब्दहरू