रिङगटे
Romanized: ringagate, rinagate
मियोको बिचदेखि उँभो बाँधिएको धान (जसको चामलको गेडो खाए रिँगटा लागेको निको हुन्छ भन्ने विश्वास छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मियोको बिचदेखि उँभो बाँधिएको धान (जसको चामलको गेडो खाए रिँगटा लागेको निको हुन्छ भन्ने विश्वास छ)।