रिङभाटा खेलाउनु
Romanized: ringabhaataa khelaaunu, ringabhaata khelaaunu, ringabhaataa khelaunu, ringabhataa khelaaunu
अत्यास पार्नु; सम्हाल्न सक्नेभन्दा ठुलो समस्यामा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अत्यास पार्नु; सम्हाल्न सक्नेभन्दा ठुलो समस्यामा पार्नु।