टिप्पा खेलाउनु
Romanized: tippaa khelaaunu, tippa khelaaunu, tippaa khelaunu, tippa khelaunu
चारैतिरबाट कुराले घेरेर टिक्नै नदिनु; कुनै विकल्प राख्न नदिई निरस्त पार्नु; वचनले झाँट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
चारैतिरबाट कुराले घेरेर टिक्नै नदिनु; कुनै विकल्प राख्न नदिई निरस्त पार्नु; वचनले झाँट्नु।