रिङ्गै
Romanized: ringgai, ringai
चारैतिर; वरिपरि । (उदा.- कालीवन रिङ्गै डढेलाले खाएछ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [√ रिंग ऐ]
1
चारैतिर; वरिपरि । (उदा.- कालीवन रिङ्गै डढेलाले खाएछ।)
उदाहरण वाक्य
- कालीवन रिङ्गै डढेलाले खाएछ।