रिटायर

Romanized: ritaayara, ritaayar, ritayar, ritayara

उमेरको हदम्याद पुगी जागिरबाट अवकाश पाएको; नोकरी छुटेको; सेवा वा कामबाट निवृत्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अङ. रिटायर्ड]

1
उमेरको हदम्याद पुगी जागिरबाट अवकाश पाएको; नोकरी छुटेको; सेवा वा कामबाट निवृत्त भएको।

सम्बन्धित शब्दहरू