रिट

Romanized: rit, rita

राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

१.
राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र।
२.
कुनै मुद्दाको विषय कानुनबाट टुङ्गो लगाउन नमिल्ने अवस्थामा सम्बन्धित व्यक्तिले कानुनुी उपचारका निम्ति सर्वोच्च अदालतमा दिने निवेदन।

सम्बन्धित शब्दहरू