रित

Romanized: rit, rita

कुनै कामकुरा गर्ने युक्ति; कामको काइदा वा तरिका; प्रथा; रीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रीति]

1
कुनै कामकुरा गर्ने युक्ति; कामको काइदा वा तरिका; प्रथा; रीति।

सम्बन्धित शब्दहरू