रिमोट कन्ट्रोल
Romanized: rimota kantrol, rimota kantrola, rimotakantrola, rimotakantrol
कुनै यान्त्रिक उपकरणलाई निश्चित दुरीबाट नियन्त्रण गर्ने विद्युतीय संयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
कुनै यान्त्रिक उपकरणलाई निश्चित दुरीबाट नियन्त्रण गर्ने विद्युतीय संयन्त्र।