सिटरोल
Romanized: sitarol, shitarola, shitarol, sitarola
कर्मचारीहरूको हुलिया लेखिएको कागजात; व्यक्तिगत विवरण पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कर्मचारीहरूको हुलिया लेखिएको कागजात; व्यक्तिगत विवरण पुस्तिका।
२.
सिट र क्रमसङ्ख्या।