रोल
Romanized: rol, rola
जागिरदारहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
१.
जागिरदारहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिक्रम।
२.
क्रम; नम्बर।