रोली

Romanized: rolee, rolii, roli

कसैउपर प्रहार गरिने लोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैउपर प्रहार गरिने लोला।
२.
फागुमा फागु खेल्दा गाइने गीत।
३.
रोरी।

सम्बन्धित शब्दहरू