रोलर
Romanized: rolar, rolara
लोहोरोजस्तो पेल्ने, पथार्ने आदि काम लिइने साधन; बेलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
१.
लोहोरोजस्तो पेल्ने, पथार्ने आदि काम लिइने साधन; बेलन।
२.
मुद्रण हुने सामग्रीमा मसी दल्ने उपकरणविशेष।