रोलिनु

Romanized: rolinu

पहिरो लाइनु; पेलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
पहिरो लाइनु; पेलिनु।
२.
(अकर्मक क्रिया) पहिरो जानु वा भत्कनु ।

सम्बन्धित शब्दहरू