पिरोलिनु
Romanized: pirolinu
पिरोल्ने वा पिर्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [पिरोल्+इ+नु]
१.
पिरोल्ने वा पिर्ने काम गरिनु।
२.
पीडित तुल्याइनु; पिरिनु।