पेरोल
Romanized: perol, perola
कुनै सङ्कटकालमा अनावश्यक मानिसलाई रोक्न र आवश्यक व्यक्तिलाई काममा लाग्न गरिने सङ्केत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कुनै सङ्कटकालमा अनावश्यक मानिसलाई रोक्न र आवश्यक व्यक्तिलाई काममा लाग्न गरिने सङ्केत।
२.
कैदी आदिलाई सीमित अवधिभर स्वतन्त्र घुमफिर गर्न दिइने सावधिक छुट्टी; अनुमतिसङ्केत।
३.
तलब पाउने रोल वा लिखत।
४.
प्यारोल।