पेट्रोल

Romanized: petrol, petrola

उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने, प्रशोधित खनिज तेल; यान्त्रिक उपकरण चलाउन जमिनभित्रबाट निकालिएको प्रशोधित तेल।
२.
सैनिक वा प्रहरीले यताउति घुमीघुमीकन दिने पहरा; गस्ती।
३.
त्यसरी दिइने सैनिक वा प्रहरी-गस्ती।

सम्बन्धित शब्दहरू