कुट्रो

Romanized: kutro

पोल्टा, पटुका आदि लुगा खुम्च्याई केही वस्तु राख्न बनाएको खल्ती आकारको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पोल्टा, पटुका आदि लुगा खुम्च्याई केही वस्तु राख्न बनाएको खल्ती आकारको भाग।

सम्बन्धित शब्दहरू